एस्तर 8:13 - नेपाली नयाँ संशोधित संस्करण13 यस आज्ञापत्रको एउटा नकल हरेक प्रान्तमा उर्दीको रूपमा निकालिने र सारा मानिसहरूका बीचमा प्रचार गरिने भयो। यहूदीहरूचाहिँ त्यस दिनमा आफ्ना शत्रुहरूमाथि साटो लिनका निम्ति तयार रहून् भन्ने यो आज्ञापत्र निकालिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 प्रत्येक प्रान्तको सारा प्रजालाई यो कानुन बनिएको छ भनी सुनाइनुपर्थ्यो र त्यसरी यहूदीहरू त्यस दिन आफ्ना शत्रुहरूसँग बदला लिन तयार रहन सक्दथे। Viz kapitolaपवित्र बाइबल13 हरेक प्रदेशलाई आदेशको एक-एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यस उर्दीको एउटा प्रतिलिपिलाई प्रत्येक प्रान्तमा कानुनी रूपमा निकालिने र प्रत्येक जातिका मानिसहरूलाई थाहा गराउनुपर्ने थियो, ताकि त्यस दिन यहूदीहरू तिनीहरूका शत्रुहरूमाथि बदला लिन तयार रहन सकून्। Viz kapitola |