एस्तर 8:12 - नेपाली नयाँ संशोधित संस्करण12 उनीहरूलाई एकै दिनमा, अर्थात् बाह्रौँ महिनाको वा अदार महिनाको तेह्रौँ दिनमा नाश गर्न, मार्न र नाउँनिशानै मेटिदिन, अनि अहासूरस राजाका सबै प्रान्तभरि नै उनीहरूका अधिकारको जग्गाजमिन लुट्न भनी मन्जूरी भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यहूदीहरूको हत्या गर्न तोकिएको दिन अर्थात् अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन यो आज्ञा सम्पूर्ण फारस-साम्राज्यमा चालु रहनेथियो। Viz kapitolaपवित्र बाइबल12 राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ दिन महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 राजा अहासूरसका सबै प्रान्तहरूमा यहूदीहरूका निम्ति यसो गर्न तोकिएको दिन, अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन थियो। Viz kapitola |