एस्तर 7:6 - नेपाली नयाँ संशोधित संस्करण6 एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु यही दुष्ट हामान हो।” तब राजा र रानीको सामुन्ने हामान डरले अवाक् भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 एस्तरले उत्तर दिइन्, “हाम्रो शत्रु, हामीलाई खेदो गर्ने दुष्ट मानिस हामान हो।” हामानले भयभीत भएर राजा र रानीलाई हेरे। Viz kapitolaपवित्र बाइबल6 अनि एस्तरले भनिन्, “त्यो अभिमानि मान्छे, हाम्रो शत्रु, यो दुष्ट हामान हो।” हामान, राजा अनि रानी समक्ष भयभित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्ट हामान हो!” यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए। Viz kapitola |