Online Bible

- Reklamy -




एस्‍तर 7:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तब मोर्दकैको निम्‍ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्‍ड्याए। त्‍यसपछि राजाको रीस शान्‍त भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसरी आफूले मोर्दकैको लागि तयार गरेको फाँसी-काठमा हामानलाई झुन्‍ड्याइयो। त्‍यसपछि राजाको रिस मर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो।

Viz kapitola kopírovat




एस्‍तर 7:10

Následuj nás:

Reklamy


Reklamy