एस्तर 6:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसकारण तिनले राजालाई भने, “जुन मानिसलाई राजाले सम्मान दिने इच्छा गरिबक्सिन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7-8 यसर्थ उनले राजालाई जवाफ दिए, “त्यसको निम्ति राजसी-पोशाक, हजुर आफैंले लाउने पोशाक र सवार हुने घोडा ल्याउने आज्ञा गरिओस्। घोडा राजसी साज-बाजले सिङ्गारियोस्। Viz kapitolaपवित्र बाइबल7 त्यसर्थ हामानले राजालाई भने, “राजाले जसलाई सम्मान गर्न चाहनु हुन्छ, त्यस मानिसका निम्ति यसो गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण तिनले राजालाई जवाफ दिए, “जुन मानिसलाई सम्मान दिन राजा इच्छुक हुनुहुन्छ, Viz kapitola |