एस्तर 6:5 - नेपाली नयाँ संशोधित संस्करण5 राजाका सेवकहरूले जवाफ दिए, “हामान चोकमा उभिरहेका छन्।” राजाले तिनलाई भित्र ल्याउने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसकारण सेवकहरूले उत्तर दिए, “हजुरको दर्शन गर्न हामान यहाँ हाजिर छन्।” “उनलाई भित्र आउन देओ,” राजाले भने। Viz kapitolaपवित्र बाइबल5 त्यो जवान, राजाको सेवकले भने, “हामान आँगनमा उभिरहेकोछ।” अनि राजाले भने, “उसलाई यहाँ आउन देऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।” राजाले आदेश दिए, “तिनलाई भित्र ल्याऊ।” Viz kapitola |