Online Bible

- Reklamy -




एस्‍तर 6:4 - नेपाली नयाँ संशोधित संस्करण

4 राजाले सोधे, “त्‍यहाँ चोकमा को छ?” त्‍यस बेला हामान भर्खरै आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुण्‍ड्याउन भनी राजासित बिन्‍ती गर्न महलको बाहिर चोकमा आइपुगेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “के राजमहलमा कोही भारदार हाजिर छ?” राजाले सोधे। त्‍यस बेला हामान महलको चोकमा मात्र आइपुगेका थिए। आफूले तयार गरेको फाँसीको काठमा मोर्दकैलाई झुन्‍ड्याउने आज्ञा लिन उनी राजाकहाँ आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अनि हामान राज महलको बाहिरी आगनँ मा आउँदै थिए, आफूले बनाएको फाँसीमा मोर्दकैलाई झुण्ड्‌याउनु भनी राजालाई भन्नका निम्ति।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि राजाले सोधे, “चोकमा को छ?” त्यस बेला हामान मोर्दकैलाई झुण्ड्याउन तयार पारेको फाँसीको काठको विषयमा राजासित कुरा गर्न भनी राजमहलको बाहिरी चोकभित्र प्रवेश गरेका थिए।

Viz kapitola kopírovat




एस्‍तर 6:4

Následuj nás:

Reklamy


Reklamy