एस्तर 6:14 - नेपाली नयाँ संशोधित संस्करण14 हामानसित तिनीहरू कुरा गरिरहँदा राजाका नपुंसकहरू आइपुगे, र तिनलाई एस्तरले तयार गरेको भोजमा लगिहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसरी कुरा गरिरहेको बेलामा हामानलाई एस्तरको भोजमा लैजान हतारिँदै महलका नपुंसक आइपुगे। Viz kapitolaपवित्र बाइबल14 तिनीहरू तिनीसँग कुरा गरिरहेको बेला राजाका मानिसहरू आइपुगे। तिनीहरूले हामानलाई एस्तरले प्रदान गरेको भोजमा लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरू हामानसित कुरा गरिरहेकै बेला राजाका नपुंसकहरू आए; अनि एस्तरले तयार पारेको भोजमा तिनलाई लगिहाले। Viz kapitola |