एस्तर 6:1 - नेपाली नयाँ संशोधित संस्करण1 त्यस रात राजालाई निद्रै लागेन। उनले आफ्नो राज्यकालका विवरण भएको इतिहासको पुस्तक ल्याएर पढ़िसुनाउने हुकुम गरे, र त्यो राजालाई पढ़ेर सुनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यस रात राजालाई निद्रा लागेन। उनले भारदारहरूलाई राज्यका इतिहासको विवरण आफूकहाँ ल्याएर पढ्न लगाए। Viz kapitolaपवित्र बाइबल1 त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे। Viz kapitola |