एस्तर 5:8 - नेपाली नयाँ संशोधित संस्करण8 यदि मैले महाराजाको निगाह पाएकी छु, र यदि मैले मागेको कुरा दिनु र मैले चढ़ाएको बिन्ती पूरा गर्नु महाराजालाई असल लागे हजूर दुवैका निम्ति मैले तयार गरेको भोजमा हजूर महाराजा र हामान भोलि पनि आइबक्सिओस्। भोलि म महाराजालाई आफ्नो कुरा भन्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “राजाले मेरो बिन्ती ग्रहण गर्नुहुन्छ भने भोलि फेरि हजुरको निम्ति मैले तयार गरेको भोजमा हामानसित हजुरको सवारी होस्। त्यही बेला म के चाहन्छु, हजुरलाई बिन्ती गर्नेछु।” Viz kapitolaपवित्र बाइबल8 यदि राजाले मलाई मन पराउनु हुन्छ भने यदि राजाले भोलिको मेरो निवेदनलाई इज्जत गर्न चाहनु हुन्छ र मेरो विन्ती असल लाग्छ भने राजा अनि हामान मैले दिने भोजमा आइदिनु होस् अनि भोलि राजाले भन्नु भएको प्रश्नको उत्तर दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि राजाले ममाथि निगाह गर्नुहुन्छ, मेरो बिन्ती र मेरो माग पूरा गर्न राजालाई असल लाग्छ भने मैले हजुरहरूको निम्ति तयार पार्ने भोजमा राजा र हामानको सवारी होस्। तब म भोलि राजाको प्रश्नको उत्तर दिनेछु।” Viz kapitola |