एस्तर 5:3 - नेपाली नयाँ संशोधित संस्करण3 राजाले तिनलाई भने, “रानी एस्तर, तिमी के चाहन्छ्यौ? तिमी जेसुकै माग, मेरो आधा राज्यसम्म पनि म तिमीलाई दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “रानी एस्तर, के कुरा छ?” राजाले सोधे, “के चाहियो, मलाई भन र तिमीले पाउनेछौ। आधा राज्य नै भए पनि तिमीलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल3 तब राजाले तिनलाई भने, “रानी एस्तर, तिमी कस्तो छौ? तिमी के इच्छा गर्छौ भन यदि तिमीले आधा राज्यसम्म मागेपनि म तिमीलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब राजाले सोधे, “रानी एस्तर, तिम्रो बिन्ती के हो? तिमी के चाहन्छौँ? तिमीले आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिइनेछ।” Viz kapitola |