Online Bible

- Reklamy -




एस्‍तर 5:11 - नेपाली नयाँ संशोधित संस्करण

11 र राजाले तिनलाई उच्‍च पद दिएका र अरू भारदारहरू र अधिकारीहरूमा आफूलाई बढ़ी मान दिएका कुरा बताए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 आफ्‍ना कति धन-सम्‍पत्ति र छोराहरू थिए, राजाले कसरी आफूलाई उच्‍च पदमा नियुक्त गरेका थिए र राजाका भारदारहरूमध्‍ये आफू कति माननीय थिए, ती कुरामा उनले तिनीहरूको अघि धाक लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हामानले उसका धेरै छोरा-छोरीहरूसँग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि हामानले तिनीहरूलाई आफ्नो सम्पत्ति, आफ्ना धेरै छोराहरू, र राजाले कसरी तिनलाई धेरै सम्मान दिएका कुराहरू, अनि तिनले आफूलाई अरू प्रमुख व्यक्तिहरू र अधिकारीहरूभन्दा उच्‍च पदमा नियुक्त गरेको बारेमा धाक लगाए।

Viz kapitola kopírovat




एस्‍तर 5:11

Následuj nás:

Reklamy


Reklamy