Online Bible

- Reklamy -




एस्‍तर 4:4 - नेपाली नयाँ संशोधित संस्करण

4 जब एस्‍तर रानीका चाकर्नी र नपुंसकहरूले आएर तिनलाई यो कुरा बताइदिए, तब तिनी व्‍याकुल भइन्‌। भाङ्‌ग्रा फुकालेर लुगा लगाउन भनी तिनले मोर्दकैको निम्‍ति लुगा पठाइदिइन्‌। तर उनले ती ग्रहण गर्न मानेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 एस्‍तरका चाकर्नी र नपुंसकहरूले मोर्दकैले के गर्दै थिए, सो तिनलाई सुनाए, तिनी अफसोसमा परिन्। भाङ्‌ग्राको सट्टामा पहिरिन तिनले मोर्दकैलाई केही लुगा पठाइदिइन्; तर उनले ती लिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 दासीहरू अनि नपुंशक जसले एस्तरको सेवा गर्थे तिनी कहाँ गए अनि मोर्दकैलाई के भहिरहेछ तिनलाई भने तब रानी व्याकुल भइन्। अनि तिनले मोर्दकैलाई वस्त्रहरू पठाइन् उनले बोराको वस्त्र हटाउन चाहिन। तर तिनले वस्त्रहरू स्वीकार गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब एस्तरका सहेलीहरू र तिनका नपुंसकहरूले तिनलाई मोर्दकैको बारेमा बताइदिए; तब तिनी अति विचलित भइन्। मोर्दकैले भाङ्ग्राको सट्टा लुगा लगाऊन् भनेर रानीले लुगाहरू पठाइदिइन्; तर उनले त्यो स्वीकार गरेनन्।

Viz kapitola kopírovat




एस्‍तर 4:4

Následuj nás:

Reklamy


Reklamy