एस्तर 4:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब उनले एस्तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्ये तिमी मात्रै बाँच्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मोर्दकैले तिनलाई यस्तो चेतावनी दिएर खबर पठाए, “आफू राजमहलमा छु भनेर अरू यहूदीहरूभन्दा मचाहिँ सुरक्षित छु भनी नचिताऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब तिनले यो जवाफ पठाए: “तिमी राजाको घरमा छौ भन्दैमा सारा यहूदीहरूबाट तिमी मात्र उम्कनेछौ भनेर नसोच। Viz kapitola |