Online Bible

- Reklamy -




एस्‍तर 3:4 - नेपाली नयाँ संशोधित संस्करण

4 उनीहरूले उनलाई दिनदिनै त्‍यही कुरा भन्‍थे। तर उनले उनीहरूको कुरा सुन्‍दैनथे। मोर्दकैले इन्‍कार गरेको कुरा हामानले सहन्‍छ कि सहँदैन भनी बुझ्‍नलाई उनीहरूले हामानलाई यो कुरा जनाइदिए। किनभने “म एक यहूदी हुँ” भनी मोर्दकैले उनीहरूलाई भनिदिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 राजाका आज्ञापालन गर भनी दिनहुँ तिनीहरूले मोर्दकैलाई सम्‍झाउँथे; तर मोर्दकैले तिनीहरूका कुरा सुनेनन्। तिनी भन्‍थे, “म यहूदी हुँ। म हामानलाई दण्‍डवत् गर्न सक्‍दिनँ।” त्‍यो कुरा तिनीहरूले हामानलाई सुनाइदिए। मोर्दकैको व्‍यवहार हामानले सहने हुन् कि होइनन्, सो तिनीहरू बुझ्‍न चाहन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 जब तिनीहरूले दिनै पिच्छे तिनलाई भने तर तिनले तिनीहरूलाई उत्तर दिएनन्। तब तिनीहरूले मोर्दकैको चियो गर्न हामानलाई भने किनभने उसले हाम्राकुरा मान्छन् मान्दैन मोर्दकैलाई तिनी एक यहूदी हो भनेर तिनीहरूलाई भनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले उनलाई दिनदिनै त्यही कुरा भन्थे, तर तिनले त्यो पालन गर्न अस्वीकार गरे। यसकारण तिनीहरूले मोर्दकैको व्यवहार स्वीकार्य छ कि छैन भनी, यस विषयमा हामानलाई भनिदिए; किनकि तिनले आफूलाई यहूदी भनेका थिए।

Viz kapitola kopírovat




एस्‍तर 3:4

Následuj nás:

Reklamy


Reklamy