एस्तर 3:15 - नेपाली नयाँ संशोधित संस्करण15 राजाको आज्ञामा ती राजकीय दूतहरू चाँड़ोभन्दा चाँड़ो जान पठाइए। त्यो उर्दी राजधानी शूशनमा पनि प्रसार गरियो। त्यसपछि राजा र हामान पिउन बसे। तर शूशन सहरमा चाहिँ हलचल मच्चियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 राजाका आज्ञाले त्यो उर्दी राजधानी शूशनका प्रजालाई पनि सुनाइयो। हुलाकीहरू गएर त्यो समाचार प्रान्त-प्रान्तमा पुर्याए। शूशन सहरमा गड्बडी भयो। राजा र हामानचाहिँ पिउन बसे। Viz kapitolaपवित्र बाइबल15 समाचार वाहकहरू राजाको आदेश लिएर हत्तारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यो उर्दी लिएर तुरुन्तै ती सन्देश वाहकहरू निस्के; अनि त्यसलाई राजधानी शूशनमा जारी गरियो। राजा र हामानचाहिँ मद्य पिउन बसे, तर शूशनको सहरमा हलचल मच्चियो। Viz kapitola |