एस्तर 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 तब राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट झिकेर यहूदीहरूको शत्रु अगागी हम्मदाताका छोरा हामानलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाले राज-घोषणामा छाप लाएर चलाउने गरेको औँठी औँलाबाट खोलेर यहूदी जातिका शत्रु अगागका वंशका हम्मदाताका छोरा हामानलाई दिए। Viz kapitolaपवित्र बाइबल10 यसर्थ राजाले आफ्नो हातबाट मुद्रीको राजमोहर औंठी निकाले अनि तिनले त्यो हामान, अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रुलाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट निकालेर अगागी हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानलाई दिए। Viz kapitola |