एस्तर 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्ये एक थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीनलाई कैद गरी यरूशलेमबाट लैजाँदा त्यस हुलमा मोर्दकै पनि थिए। Viz kapitolaपवित्र बाइबल6 यो बाबेल का राज नबूकदनेस्सरद्वारा गरिएको देश निकाला थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए। Viz kapitola |