एस्तर 2:5 - नेपाली नयाँ संशोधित संस्करण5 राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीनको कुलका थिए, जुन कीशचाहिँ Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शूशनमा एक जना मोर्दकै नाम गरेका यहूदी बस्थे। उनी बेन्यामीन कुलका याईरको छोरो र कीश र शिमीका वंशका थिए। Viz kapitolaपवित्र बाइबल5 शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरू सहितका एक जनाका सन्तान थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए; Viz kapitola |