Online Bible

- Reklamy -




एस्‍तर 2:23 - नेपाली नयाँ संशोधित संस्करण

23 यस कुराको जाँचबुझ भएपछि पक्‍का सबूत भयो, र राजाले ती दुई मानिसहरूलाई फाँसीको सजाय दिएर काठमा झुण्‍ड्याइदिए। यी सबै कुरा राजाको सामुन्‍ने इतिहासमा लेखिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यस कुराको जाँच-बुँझ भयो र त्‍यो साँचो पाइयो। दुवै नपुंसकहरू झुन्‍ड्याएर मारिए। राज्‍यका कागज-पत्रमा यो कुराको बयान लेखियोस् भनी राजाले आज्ञा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यो कुराको छानबीन गरियो, त्यो सत्य पाइयो र ती दुबैलाई रूखमा झुण्ड्‌याइयो। अनि यो घट्ना राजको इतिहासमा लेखियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनि जब त्यस कुराको जाँचबुझ भयो, तब त्यो सत्य ठहरियो। तब ती दुवै अधिकारीहरूलाई फाँसीको सजाय दिएर खाँबोमा झुण्ड्याइयो। यी सबै कुरा राजाकै उपस्थितिमा इतिहासका पुस्तकमा लेखियो।

Viz kapitola kopírovat




एस्‍तर 2:23

Následuj nás:

Reklamy


Reklamy