एस्तर 2:19 - नेपाली नयाँ संशोधित संस्करण19 दोस्रो पल्ट कन्ये-केटीहरू भेला गर्दा मोर्दकै राजाका दरबारको मूल ढोकामा उपस्थित थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यस बेला राजाले मोर्दकैलाई आफ्ना भारदारका पदमा नियुक्त गरेका थिए। Viz kapitolaपवित्र बाइबल19 कन्या केटीहरूलाई भेला गरिएको यो दोस्रो पटक थियो। अनि मोर्दकै राजाको द्वारमा बसेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 कन्याहरू दोस्रो पटक भेला भएको बेला, मोर्दकैचाहिँ राजाको दरबारको मूलढोकामा उपस्थित थिए। Viz kapitola |