एस्तर 1:4 - नेपाली नयाँ संशोधित संस्करण4 उनले एक सय असी दिनसम्म आफ्ना राज्यका धन-सम्पत्ति र आफ्नो रवाफ र ऐश्वर्य प्रदर्शन गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पूरा छ महिनासम्म उनले राजदरबारका सम्पत्ति र तिनका चहक-महक र गौरव प्रदर्शन गरे। Viz kapitolaपवित्र बाइबल4 अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे। Viz kapitola |