एस्तर 1:12 - नेपाली नयाँ संशोधित संस्करण12 तर ती नपुंसकद्वारा दिइएको राजाको हुकुम मानेर आउन रानी वश्तीले इन्कार गरिन्। यसले गर्दा राजा अत्यन्त क्रोधित भए। उनी रीसले आगो भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर जब चाकरहरूले वश्ती रानीलाई राजाका आज्ञा सुनाए, तिनी आउन मानिनन्। त्यसो हुँदा राजा रिसले आगो भए। Viz kapitolaपवित्र बाइबल12 राजाले नपुंशकहरूलाई आज्ञा गरे। तापनि, रानी वश्तीले आउँन अस्वीकार गरिन्। यसकारण राजा एक्दमै क्रोधित भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब ती सेवकहरूले राजाको हुकुम रानीलाई सुनाए; तर रानी वश्तीले आउन अस्वीकार गरिन्। यसैले राजा अत्यन्त क्रोधित भए, र तिनी रिसले आगो भए। Viz kapitola |