एस्तर 1:11 - नेपाली नयाँ संशोधित संस्करण11 मानिसहरू र भारदारहरूका सामु रानी वश्तीको सौन्दर्य देखाउनलाई राजसी शिरपेच पहिरेर ल्याउनू भनी हुकुम गरे, किनभने तिनी असाध्य सुन्दरी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 राजकीय मुकुट लाएर वश्ती रानीलाई ल्याउनू भनी राजाले तिनीहरूलाई आज्ञा गरे। रानी अति सुन्दरी थिइन् र राजाले तिनको सुन्दरता आफ्ना पाहुना अफिसरहरूलाई देखाउन चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि मानिसहरू र अधिकारीहरूलाई रानी वश्तीको सुन्दरता देखाउन भनी राजसी मुकुट पहिरेकी रानीलाई ल्याउने आदेश दिए; किनकि तिनी हेर्नमा सुन्दरी थिइन्। Viz kapitola |