एफिसी 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 मालिक हो, आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर, र धम्की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा पक्षपात छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मालिकहरू हो, त्यसै गरी तिमीहरूले पनि आफ्ना नोकरचाकरलाई राम्रो व्यवहार गर र उनीहरूलाई धम्की नदेओ किनभने तिमीहरू र उनीहरू दुवैको एउटै मालिक स्वर्गमा हुनुहुन्छ भन्ने नबिर्स। उहाँले न्याय गर्दा कसैको पक्षपात गर्नुहुन्न। Viz kapitolaपवित्र बाइबल9 अनि मालिकहरू, तिमीहरूले पनि आफ्ना कमाराहरूसित उस्तै व्यवहार गर। तिनीहरूलाई नधम्काउ। मनमा राख कि तिमीहरूका मालिक र उनीहरूका मालिक उही एक हुन्छ अनि उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँले हरेक मानिसलाई एकै प्रकारले जाँच्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे मालिकहरू हो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ; किनकि तिमी जान्दछौ, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन। Viz kapitola |