Online Bible

- Reklamy -




एफिसी 6:12 - नेपाली नयाँ संशोधित संस्करण

12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 हाम्रो लडाइँ मानिससँग होइन तर आकाशका शक्तिहरू, अन्‍धकार युगका शासकहरू, अधिकारीहरू र आकाशका दुष्‍ट आत्‍माका विरोधमा हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 हाम्रो लडाई पृथ्वीका मानिसहरूसित छैन। हामी त यस संसारको अन्धकारको शासक, अधिकारी र शक्तिहरूसित लडिरहेछौं। हाम्रो लडाई त स्वर्गीय स्थानको दुष्ट आत्मिक शक्तिहरूको विरूद्ध छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि हाम्रो लडाइँ मानिसहरूका विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताको आत्मिकी सेनाहरूका विरुद्ध हो।

Viz kapitola kopírovat




एफिसी 6:12

Následuj nás:

Reklamy


Reklamy