Online Bible

- Reklamy -




एफिसी 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 (अब यो “उच्‍चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्‍वीको तल्‍लो भागमा ओर्लनु पनि भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उहाँ माथि उक्‍लनुभयो भनेको के हो? यसले उहाँ यस धरातल र अझ तल ओर्लनुभयो भन्‍ने बुझाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 (“उहाँ उच्‍चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो, उहाँ पृथ्वीको तल्‍लो भागमा पनि ओर्लनुभयो।

Viz kapitola kopírovat




एफिसी 4:9

Následuj nás:

Reklamy


Reklamy