एफिसी 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सधैँभरि नम्र, सोझो र सहनशील होओ। एक-अर्कालाई सहेर प्रेम देखाओ। Viz kapitolaपवित्र बाइबल2 सधैँ नम्र र कोमल बन। धैर्य बन र आपस्तमा प्रेम पूर्वक रह। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। Viz kapitola |