एफिसी 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म प्रभुको कैदी तिमीहरूसँग बिन्ती गर्दछु परमेश्वरले तिमीहरूलाई बोलाउनुभएकोले जुन चालचलन तिमीहरूमा हुनुपर्ने हो, त्यो तिमीहरूमा होस्। Viz kapitolaपवित्र बाइबल1 म कैदमा छु किन कि म प्रभुको हुँ। परमेश्वरले तिमीहरूलाई उनका मानिस भएर जीउन चुन्नु भयो। अब म तिमीहरूलाई परमेश्वरका मानिस भएर कसरी जीउनु पर्छ त्यो बताउछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी बिन्ती गर्दछु। Viz kapitola |