Online Bible

- Reklamy -




एफिसी 3:7 - नेपाली नयाँ संशोधित संस्करण

7 उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्‍वरको त्‍यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उहाँको विशेष वरदानद्वारा नै सुसमाचारको काम गर्ने सेवक म बनें, यो वरदान उहाँले आफ्‍नो शक्तिको कामबाट नै मलाई दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 परमेश्वरको विशेष अनुग्रहले, म सुसमाचराको एक जना सेवक बनिएँ। उहाँले आफ्नो शक्तिद्वारा मलाई यो अनुग्रह दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 परमेश्‍वरको शक्तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ।

Viz kapitola kopírovat




एफिसी 3:7

Následuj nás:

Reklamy


Reklamy