एफिसी 3:18 - नेपाली नयाँ संशोधित संस्करण18 सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने शक्ति प्राप्त गर्न सक, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसो हुँदा तिमीहरू पनि ख्रीष्टका पवित्र जनहरूसँगै ख्रीष्टको प्रेमको लम्बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्न सक्नेछौ। Viz kapitolaपवित्र बाइबल18 अनि प्रार्थना गर्दछु कि परमेश्वरका जम्मै तिमीहरूलाई र परमेश्वरको पवित्रजनले ख्रिष्टको प्रेमको महानता बुझ्ने शक्ति पाउन्। म यो पनि प्रर्थना गर्दछु कि उहाँको प्रेमको चौंडाई, लम्मबाई, उँचाई र गहिराई तिमाहरूले बुझ्न सक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्ति पाउन सक; Viz kapitola |