Online Bible

- Reklamy -




एफिसी 2:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तर परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर परमेश्‍वरले हामीलाई असाध्‍यै माया र ठूलो दया गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर कृपाका धनी परमेश्‍वरले हामीप्रतिको उहाँको महान् प्रेमका कारण,

Viz kapitola kopírovat




एफिसी 2:4

Následuj nás:

Reklamy


Reklamy