एफिसी 2:17 - नेपाली नयाँ संशोधित संस्करण17 उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उहाँले आएर इस्राएली र अरू जाति अर्थात् परमेश्वरको नजिक र टाढा हुने दुवैलाई मेलमिलाप गराउन सुसमाचार सुनाउनुभयो। Viz kapitolaपवित्र बाइबल17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो। Viz kapitola |