एफिसी 1:8 - नेपाली नयाँ संशोधित संस्करण8 जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यही अनुग्रह प्रशस्तसँग उहाँले हामीमाथि खन्याउनुभयो। Viz kapitolaपवित्र बाइबल8 परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। Viz kapitola |