Online Bible

- Reklamy -




उपदेशक 9:7 - नेपाली नयाँ संशोधित संस्करण

7 आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 आफ्‍नो बाटोमा अघि बढ, भोजन खाएर आनन्‍द मनाओ, मद्य पिएर हर्षित होओ। परमेश्‍वरले तिम्रो कामलाई सहमति दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनाऊ। दाखमद्य खाऊ र खुशी होऊ। तिमीहरूलाई यति गर्न परमेश्वरबाट अनुमति छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्‍वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ।

Viz kapitola kopírovat




उपदेशक 9:7

Následuj nás:

Reklamy


Reklamy