उपदेशक 9:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूका प्रेम, घृणा, ईर्ष्या सबै लोप भएका हुन्छन्। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्यै भाग हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरूका माया-मोह, घृणा र भावनाहरू तिनीहरूसितै मरिजान्छन्। तिनीहरूले फेरि कहिल्यै संसारमा गरिएका काममा भाग लिनेछैनन्। Viz kapitolaपवित्र बाइबल6 कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस् त्यसको कुनै भाग लिने होइन। लिन सकुन्जेल जीवनको आनन्द लेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूका प्रेम, घृणा र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; सूर्यमुनि जे गरिन्छ त्यसमा, फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन। Viz kapitola |