उपदेशक 9:3 - नेपाली नयाँ संशोधित संस्करण3 सूर्यमुनि हुने प्रत्येक काममा दुष्टता छ। सबैलाई एकै अन्त्य आइपर्छ। मानिसहरूका हृदय दुष्टताले भरिएका हुन्छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्छन्, अनि त्यसपछि तिनीहरू मरेकाहरूसँग मिल्नजान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सबैको भाग्य एउटै हो र यो पनि संसारका अरू कुरा जत्तिकै बेठीक हो। संसारमा मानिस रहुन्जेल तिनका मन दुष्टता र पागलपनाले भरिएका हुन्छन् र तिनीहरू अचानक मरिजान्छन्। Viz kapitolaपवित्र बाइबल3 यस जीवनमा जति पनि घट्ना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्। Viz kapitola |