Online Bible

- Reklamy -




उपदेशक 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 सूर्यमुनि गरिएका सबै कुराहरूलाई मैले मन लगाएर हेर्दा यी सबै कुरा देखें। अरूमाथि प्रभुत्‍व गरेर आफैलाई हानि हुने एउटा समय छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यस संसारमा भइरहेका कामहरूमाथि विचार गर्दा मैले यी सबै देखें। संसारमा कति मानिसहरूका हातमा अधिकार हुन्‍छ र तिनीहरूका हातमा अरू मानिसहरूले कष्‍ट भोग गर्नुपर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा सङ्घर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 सूर्यमुनि गरिने सबै कामलाई विचार गरेर हेर्दा मैले यी सबै देखेँ। यस्तो एक समय हुन्छ, अर्कोमाथि कठोर शासन गर्ने मानिसले आफ्नै हानि गर्छ।

Viz kapitola kopírovat




उपदेशक 8:9

Následuj nás:

Reklamy


Reklamy