उपदेशक 8:7 - नेपाली नयाँ संशोधित संस्करण7 भविष्यबारे कसैलाई थाहा छैन, यसकारण कसले मानिसलाई पछि के हुन्छ भनी भन्न सक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 भविष्यमा के हुन्छ, हामी कसैले जान्दैनौं र कसैले हामीलाई त्यो बताइदिन पनि सक्दैन। Viz kapitolaपवित्र बाइबल7 उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 भविष्यको बारेमा कसैले नजानेको हुनाले; हुन आउने घटनाको बारेमा कसले उसलाई भन्न सक्छ र? Viz kapitola |