Online Bible

- Reklamy -




उपदेशक 8:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तब परमेश्‍वरले गर्नुभएका सबै कुराहरू मैले देखें। सूर्यमुनि के हुँदछ, सो कसैले पनि बुझ्‍न सक्‍दैन। मानिसले यसलाई खोज्‍ने सारा प्रयत्‍न गरे तापनि यी कुराको अर्थ पहिल्‍याउन सक्‍दैन। यदि कुनै बुद्धिमान्‌ मानिसले म जान्‍दछु भनी दाबी गर्छ भने पनि यथार्थमा त्‍यसले जानेको हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हामी परमेश्‍वरका काम कहिल्‍यै बुझ्‍न सक्‍दैनौं। मानिसले ज्‍यादै चेष्‍टा गरे पनि त्‍यो जान्‍न सक्‍दैन। बुद्धिमान्‌हरू “हामी जान्‍दछौं,” भन्‍लान् तर तिनीहरूले जानेका हुँदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखें। अनि परमेश्वरले जति काम यस भुमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून् बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँच्चो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब मैले परमेश्‍वरका सारा कार्यहरूलाई देखेँ। सूर्यमुनि के-के हुन्छन्, ती कसैले बुझ्न सक्दैन; तिनको खोजी गर्न जति नै प्रयास गरे तापनि मानिसले तिनको अर्थ पत्ता लगाउन सक्दैन। कुनै बुद्धिमान् मानिसले म जान्दछु भनी दाबी गरे तापनि त्यसले वास्तवमा त्यो बुझेकै हुँदैन।

Viz kapitola kopírovat




उपदेशक 8:17

Následuj nás:

Reklamy


Reklamy