Online Bible

- Reklamy -




उपदेशक 7:7 - नेपाली नयाँ संशोधित संस्करण

7 करकापले बुद्धिमान्‌ मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्‍ट पार्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 बुद्धिमान् मानिसले कसैसित छल गर्‍यो भने त्‍यसले मूर्ख काम गर्छ। घुस लिनेले आफ्‍नो चरित्र बिगार्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ, अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 बलपूर्वक प्राप्‍त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, अनि घूसले हृदयलाई भ्रष्‍ट पार्दछ।

Viz kapitola kopírovat




उपदेशक 7:7

Následuj nás:

Reklamy


Reklamy