उपदेशक 7:6 - नेपाली नयाँ संशोधित संस्करण6 भाँड़ामुनि पड्कने काँढ़ाको आगोजस्तै मूर्खहरूको हाँसो हुन्छ। यो पनि व्यर्थै हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मूर्खको हाँसो आगोमा काँढा पड्केजस्तै हो, त्यसको केही अर्थ हुँदैन। Viz kapitolaपवित्र बाइबल6 मूर्खहरूको हाँसो त बेकार हुन्छ, काँढाको आगो बालेर भाँडा तताए जस्तो हो। काँढाको आगो छिट्टै बल्छ, तर भाँडा तात्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मूर्खको हाँसो, भाँडामुनि आगोमा पड्कने काँडाजस्तो हो। यो पनि अर्थहीन छ। Viz kapitola |