उपदेशक 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 हँस्सीभन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हाँस्नुभन्दा सुर्ताउनु उत्तम हो: त्यसले अनुहारमा उदासी ल्याउला तर समझ-शक्तिलाई तिखार्दछ। Viz kapitolaपवित्र बाइबल3 हाँसो भन्दा शोक र सुर्ता राम्रो हो, किनकि जब हाम्रो अनुहारमा विषाद छाउँछ तब हाम्रो हृदय कंन्चन बन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 शोक गर्नु हाँसोभन्दा उत्तम हो; किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ। Viz kapitola |