Online Bible

- Reklamy -




उपदेशक 7:29 - नेपाली नयाँ संशोधित संस्करण

29 यो मात्र मैले भेट्टाएको छु: परमेश्‍वरले मानिसलाई सोझो बनाउनुभयो, तर मानिसचाहिँ अनेक परिकल्‍पनाको खोजीमा लागेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मैले यो कुरा मात्र सिकें कि परमेश्‍वरले हामीलाई सोझो बनाउनुभयो तर हामीले आफैंलाई कठिन बनाएका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 “अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैंले अनेकौं छलहरू बनाए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मैले यो मात्र थाहा पाएँ: परमेश्‍वरले मानव-जातिलाई सोझो बनाउनुभएको हो; तर तिनीहरूचाहिँ अनेक योजनाहरू खोज्नका पछि लागेका छन्।”

Viz kapitola kopírovat




उपदेशक 7:29

Následuj nás:

Reklamy


Reklamy