उपदेशक 7:27 - नेपाली नयाँ संशोधित संस्करण27 उपदेशकले भन्छन्, “मैले जे पत्ता लगाएको छु, सो सुन। एउटा कुरामाथि अर्को थप्दै प्रत्येक घटनापछिका कारण पत्ता लाउन खोजिरहँदा— Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उपदेशक भन्छन्: हो, मैले एक-एक कुराको उत्तर खोजें र अलि-अलि गर्दै ती बुझें। Viz kapitolaपवित्र बाइबल27-28 उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गरें। उत्तर अझै खोजिरहेकोछु तर यति चाँहि जाने कि हजारमा एकजना साँच्चो पुरूष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 उपदेशक भन्दछन्, “हेर, मैले यो कुरा पत्ता लगाएको छु: “हरेक वस्तुको कारण बुझ्नलाई, एउटासँग अर्को कुरा थप्दै, Viz kapitola |