उपदेशक 7:21 - नेपाली नयाँ संशोधित संस्करण21 मानिसले भनेका सबै कुराहरूमाथि ध्यान नदेऊ, नत्रता तिम्रै नोकरले तिमीलाई सरापेको तिमीले सुन्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मानिसले भनेका सबै कुरामा ध्यान देओ, तिम्रै चाकरले तिम्रो अपमान गरेको तिमी सुनौला। Viz kapitolaपवित्र बाइबल21 मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मानिसहरूले भनेका हरेक कुरामा ध्यान नदेऊ; नत्रता तिमीले आफूलाई तिम्रै सेवकले तिमीलाई सरापेको सुन्नेछौ; Viz kapitola |