उपदेशक 7:20 - नेपाली नयाँ संशोधित संस्करण20 संसारमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 पृथ्वीमा यस्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्दछ र कहिल्यै भुल गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन। Viz kapitola |