उपदेशक 7:19 - नेपाली नयाँ संशोधित संस्करण19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकभन्दा शक्तिशाली तुल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकभन्दा शक्तिशाली तुल्याउँछ। Viz kapitolaपवित्र बाइबल19-20 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ। वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 बुद्धिले बुद्धिमान् मानिसलाई सहरका दश जना शासकहरूभन्दा शक्तिशाली बनाउँदछ। Viz kapitola |