उपदेशक 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 धर्मी मानिस आफ्नो धार्मिकतामा नष्ट भएको र दुष्ट मानिसचाहिँ आफ्नो दुष्टतामा धेरै वर्षसम्म बाँचेको मैले मेरो अर्थहीन जीवनमा देखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मेरो जीवन व्यर्थ भएको छ तर यस जीवनमा नै मैले सबै कुरा देखें। एउटा असल मानिस मर्दछ, अर्को दुष्ट भए पनि बाँचिरहँदछ। Viz kapitolaपवित्र बाइबल15 आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मेरो यो अर्थहीन जीवनमा मैले यी दुवै कुरा देखेको छु: धर्मी आफ्नो धार्मिकतामा नष्ट भएको, र दुष्ट आफ्नो दुष्टतामा धेरै दिनसम्म बाँचेको। Viz kapitola |