Online Bible

- Reklamy -




उपदेशक 5:2 - नेपाली नयाँ संशोधित संस्करण

2 बोल्‍नमा हतार नगर, परमेश्‍वरको अगि केही कुरा बोल्‍न तिम्रो मनमा आतुरी नगर। परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ र तिमी संसारमा छौ। यसैकारण तिम्रो वचन थोरै होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बोल्‍नुअघि सोच, बिनासोच-विचार परमेश्‍वरलाई केही भाकल नगर। उहाँ स्‍वर्गमा हुनुहुन्‍छ र तिमीचाहिँ पृथ्‍वीमा छौ। यसकारण चाहिँ त्यो बाहेक ज्‍यादा नबोल।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नमा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ:

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 परमेश्‍वरको अगाडि बोल्नलाई हडबड नगर, र कुनै कुरा बोल्न तिम्रो हृदयले हतार नगरोस्; अनि उहाँको सामु प्रतिज्ञा गर्न हतार नगर। किनकि परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, अनि तिमीचाहिँ पृथ्वीमा छौ; यसकारण तिम्रा शब्दहरू थोरै होऊन्!

Viz kapitola kopírovat




उपदेशक 5:2

Následuj nás:

Reklamy


Reklamy